वेवसाइट, एप, डिजिटल मार्केटिङ, अनलाइन जव, एडसेन्स, युटुव र साेसल मिडिया मनिटाइज

उचित मुल्यमा वेवसाइट बनाउने, एप बनाउने, फेसबुककाे फलाेर्स, लाइक बढाउने मनिटाइज गरिदिने, टिकटककाे फलाेर्स लाइक र मनिटाइज गर्ने, युटुव , वेवसाइट मनिटाइज गर्ने, अनलाइन जव उपलब्ध गराउने साथै अनलाइज जव सम्बन्धि तालीम दिने, अनलाइनबाट कमायकाे पैसा झिक्न सघाउ पुर्याउने ।

वेवसाइट तथा एप बनाउने

यस कम्पनिले विगत ५ वर्षदेखि ग्राहककाे इच्छा, चाहना अनि रूचि अनुासर ग्राहककै बजेटमा वेवसाइट तथा माेबाइल एप बनाउदै अाएकाे छ । जुन विश्वासिलाे भर्पर्दाे हन्छ ।

अनलाइन जव तथा तालीम प्रदान गर्ने

यस कम्पनिले अनलाइज जव गर्ने तथा सिक्नेलाइ अनलाइन जव सिकाउने तथा अनलाइन जव उपलब्ध गराउने काम गर्दछ । जनु अनलाइनमा भविष्य बनाउनेकाे लागी अति नै उपयाेगी हुन्छ ।

वेवसाइट, एप, युटुव, साेसल मिडिया मनिटाइज गर्ने

यस कम्पनिले वेवसाइट, एप युटुव, अरू साेसल मिडिया जस्तै फेसबुक, युटुव लगायतलाइ मनिटाइज सेवाहरू प्रदान गर्ने गर्दछ ।

डिजिटल मार्केटिङ

यस कम्पनि मार्फत डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइन, भिडियाे एडिटिङ लगायतका सम्पुर्ण सेवा प्रदान गर्दछ ।

Recent Blog Posts

नेपालकै भरपर्दाे अनि विश्वासीलाे कम्पनि । नया जानकारी तथा सुचनाकाे लागी तलकाे पाेष्ट हेर्नुहाेस ।