एस.अार. रूपाकाली लामाे समयदेखि अाइटीकाे क्षेत्रमा काम गर्दै अाएकाे कम्पनी हाे । यस कम्पनिले अाफ्ना ग्राहकहरू माझ विभिन्न सेवा हरू उपलब्ध गराउदै अाइ रहेकाे छ । जुन सस्ताे सरल र उपभाेक्ता मैत्रि रहेकाे छ । यस कम्पनिबाट ग्राहकहरूले अाफ्नाे बजेटमै वेवसाइट, एप, अनलाइन जव, डिजिटल मार्केटिङ, एफलेटेड मार्केटिङ, पफेसबुक, युटुव लगायतछका सामाजिक सञ्अजालबाट मनिटाइज गर्ने लाइनबाट पेमेन्ट निकाल्ने, विभिन्न विदेशि वालेटहरू जुन अनलाइमा कमाएकाे पैसा निकाल्न काम लाग्छ उनिहरूकाे बारेमा जानकारी लगायत अन्य अनलाइन सम्बन्धि सम्पुर्ण सेवा एकै ठाउबाट प्राप्त गर्न सक्दछन । यस कम्पनिले नेपालमा नै बसैर अनलाइनमा कमाएकाे पैसा कसरी निकाल्ने हामीले कुन काम अनलाइनमा गर्दा राम्राे हुन्छ कुन काम गर्दा हामी अनलाइन बाट ठगीन्छाै लगायत सम्पुर्ण सुचना पनि प्रदान गर्ने गर्दछ । यसले अनलाइनमा काम गर्न चाहनेकाे लागी अनलाइनका सम्पुर्ण कामकाे लागी तालीम प्रदान गर्दछ । यसले अनलाइनमा जव गर्दा नेपाल बाट कसरी अकाउन्ट भेरीपफाइ गर्ने लागयत अन्य कयाै सेवा प्रदान गर्दछ ।
यस कम्पनिबाट उपलब्ध सेवाले अाम ग्राहक लाइ अनलाइन सम्बन्धि काम गर्नकाे लागी विभिन्न युटुव च्यानल जुन भारतिय वा अनय छन । जसले उनिहरूकाे देश अनुकुल भिडियाे बनाएकाे हुन्छन । जसले गर्दा काम गर्ने झुक्कियर उनिहरूले भनेकाे डकुमेन्ट हरू खाेज्न र उपलब्ध गराउन खाेज्छन जसले गर्दा उनिहरूले अनलाइनमा कामाएकाे पैसा प्राप्त गर्न सकिराखेकाे हुदैनन् । कतिपय अवस्था उनिहरू विदेशि त्यस्ता च्यानल हेरेर काम गर्दा वा सम्पर्क जाँदा ठगिने, साथमा त्याहाबाट कमाएकाे पैसा अाफ्नाे अाइडि भेरीपफाइड गर्न नसकेर कमाएकाे पैसा नै निकाल्न नसक्ने हुन जान्छ । उनिहरूलाइ अनलाइनकाे कुन कुन काम कानुन सम्मत हाे । कुन कुन कानुन सम्मत हाेइन भन्ने पनि थाह हुन जादैन त्यसले गर्दा पनि उनिहरूमा समस्या अाउछ । कतिपय अनलाइन काराेबारमा जुन नेपाल बाहेक इन्डिया वा तेस्राे देशमा कानुनि हुन्छ नेपालमा कानुनि हुदैन त्यस्ताे काम गर्न समेत पुग्दछन । जसले गर्दा उनिहरू अनलाइनकाे काम भन्दा पनि समस्यामा पर्ने गर्दछन । यस्ता कुराहरूबाट बच्न पनि यस कम्पनिकाे तालिमले विषेश सहयाेग पुग्दछ । यस कम्पनिले नेपाल र नेपाल भित्र चल्ने अनलाइन वालेट, नेपाल भित्रबाटै नेपाली कागजपत्रबाट भेरिफाइ गराइदिने गर्दछ । जसले अनलाइनमा काम गर्न सहज हुने गर्दछ । यस कम्पनिले अा्पफ्रना ग्राहकहरूलाइ सम्पुर्ण सेवा एकै ठाउबाट प्रबाह गर्ने हुदा ग्राहककाे समय र पैसा दुवैकाे बचत हुन्छ ।
0 Comments