अफीसकाे सेवाहरूकाे बारेमा विस्तृत विवरणा

एस.आर. रुपाकाली कम्पनीले उपलब्ध गराउन सक्ने सेवा तथा तनिहरुको विस्तृत विवरण शुल्क सहित तल दिएको छ । 

Youtube Monetization
Facebook Monetization
TikTok Monetization
Google AdSense / Alternate AdSense
Website/app making
Graphic Design 
Affiliate Marketing
SEO Training
Website SEO
Youtube SEO
Social Media SEO
Business SEO
Online Job service 
Captcha Typing
App Earning 
Micro jobs
Remote Task 
Freelancer


अब माथी दिएका उपलब्ध सरर्भिसहरुको बारेमा विस्तृत रुपमा जानकारी 

Youtube Monetization

हामीहरु सबैलाइ थाह छ युटुवबाट पैसा आउछ भनेर तर युटुव बाट पैसा आउनको लागी केहि नितिनियमहरु पार गर्नु पर्दछ । हरेक युटुव च्यानल बाट पैसा आउनको लागी मनिटाइज हुनु जरुरी छ । मनिटाइज हुनको लागी १००० सष्क्राइब र ४००० घन्टा आवश्यक पर्दछ । त्यो पुरा गर्नको लागी हेरक नया च्यानल के्रट  गर्ने व्याक्तिको लागी शुरुमा सम्भव  हुदैन । शुरुमा च्यानल क्रेट गर्दा भडियोमा भिउज आउन धेरै नै टाइम लाग्छ कुनै पनि सस्क्राइब नहुदा भिडियो पनि अगाडी जादैन । भिडियोलाइ अगाडी लानको लागी धेरै कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । त्यसको लागी सम्बन्धि क्षेत्रमा जानकारी भएका प्रविधिक हरुको आवश्यकता पर्दछ । त्यो उपलब्ध गराउने र च्यानललई मनिटाइज गरिदिन सघाउ  पु¥याउन एस. आर. रुपाकाली कम्पनीले मद्दत गर्छ साथै हुजुरको च्यानललाइ पनि मनिटाइज गरीदिन्छ । 


Facebook Monetization

युटुव जस्तै फेसबुक पनि मनिटाइज गरेर त्यसबाट पैसा कमाउन सकिन्छ । कसरी च्यानल मनिटाज गर्ने ? च्यानल मनिटाइज गरेर आएको पैसा कसरी आफ्नौ बैंक अकाउन्ट सम्म ल्याउने मनिटाइज गर्न के कस्तो नियम हरु छन ति नियमहरु कसरी पुरा गर्ने आदि कुराहरुमा सुझब प्रदानको साथ साथै च्यान पनि मनिटाइज गरीदिन्छ । अनि त्यसको लागी प्रविधिक सपोट पनि उपलब्ध गराउछ । 


TikTok Monetization

फेसबुक जस्तै टिकटक पनि मनिटाइजेशन गरेर पैसा कमाउन सकिन्छ । नेपालबाट टिकटक कसरी मनिटाइज गर्ने कस्ता टिकटक भिडियोहरु मनिटाइज हुन्छन भन्ने कुराको साथसाथै जानकारी पनि प्रदान गर्दछ । टिकटक मनिटाइजको लागी आवश्यक प्रर्ने प्रविधिक  पनि उपलब्ध गराउछ । 


Google Adsense / Alternate Adsense

हामी सबैलाई थाह छ । एडसेन्स बाट प्रयाप्त रुपमा पैसा कमाउन सकिन्छ । एडसेन्स उपलब्ध गराउने विभिन्न साइटहरु रहेका छन । ति मध्य गुगल एडसेन्स प्रमुख हो । गुगल एडसेन्स वेवसाइटमा लगायर पैसा कमाउनको लागी धेरै नितिनियम तथा प्रविधिकको आवश्यकता प्रर्दछ । त्यसको लागी परामर्श साथमा प्रविधिक अनि गुगल एडसेन्स लगाइदिने काम पनि यसले गर्दछ । 


Website/app making

विभिन्न संघसंस्था एंव व्याक्तिलाई आवश्यक पर्ने एप पनि सहज र सरल मुल्यमा बनाइन्छ । आफ्नो सम्पुण सुचना लखौ ग्राहक सम्म एकसाथ पु¥याउन नभइ नहुने एक प्रमुख डिजिटल स्रोत हो वेवसाइट । जो आजको समयमा सबैजसो संघ संस्था व्यापारी प्रतिष्ठित व्याक्ति सबैको लागी एक अनिवार्य नै बनेको छ । यसबाट आफ्नो व्यापर व्यावसाय प्रचार अनलाइनबाटै आफ्नौ व्यापर व्यावसायको बस्तु तथा सेवा विक्रि आदि गर्न सकिन्छ । यसैमा गुगल तथा अल्टरनेट एडसेन्स लगायर आय आर्जन पनि गर्न सकिन्छ । हामीले उचित मुल्यमा ब्लगर, वर्डप्रेस, लराभेल लगायत बाट वेवसाइट सहज मुल्यमा बनाइदिने काम गर्दछौ । 


Graphic Design 

आजको समय डिजिटल युगको समय हो । यस युगमा हामीले हरेक काम अनलाइबाटै गछौ अनलाइनमा पनि तिव्र प्रतिस्प्रर्धा रहेको छ । अरुभन्दा आफ्नो सेवा कसरी राम्रो छ भनेर देखाउने माध्यम ग्राफिक्स डिजाइन बनेको छ । यसले ग्राहकलाई आफुतिर आर्कषित गर्नुको साथसाथै एसइओमा पनि सधाउ पु¥याउदछ । यसले अरुसंको प्रतिस्प्रर्धामा भिन्न बनाएर अगाडी ल्याउने काम गर्दछ । 


Affiliate Marketing

हामीले बाष्ष्बितभ ःबचपभतष्लन बाट कसरी पैसा कमाउन सकिन्छ ? कसरी घरै बसी बसी एपलेटेड मार्केटिङ बाट मनग्य आम्दानी गर्न सकिन्छ भनेर तालीम दिन्छौ । कुनै पनि व्यवसायको घरमै बसी अनलाइनमा अनलाइनबाटै बिक्री गर्नुलाई एफलेटेड मार्केटिङ भनिन्छ । 


SEO Tranining

क्भ्इ एसइओ भनेको आफ्नो वेवसाइटर÷डिजिटल प्रोडक्ट तथा सेवालाई धेरै भन्दा धेरै व्याक्ति समक्ष पु¥याउने माध्यम हो । यसले डिजिटल प्रोडक्ट तथा सेवालाइ ग्राहक समक्ष पु¥याएर ग्राहकलाई आर्कषित गरेर सम्बन्धि बस्तु तथा सेवाको खपत बढाउने काम गर्दछ । यसका प्रकारहरु निम्न रहेको छन । 

Website SEO

Youtube SEO

Social Media SEO

Business SEO


Website SEO 

Website SEO भनेको वेवसाइटलाइ सर्च इन्जिमा अगाडी ल्यायर सम्बन्धि ग्राहक सम्म पु¥यायर आफ्नो बस्ताु तथा सेवाको प्रचार गर्नु हो । यसबाट व्यावसायीक गतिविधि बढनुको साथै गुगल एडसेन्स लागयतबाट पनि साविक भन्दा धेरै गुण आय आर्जन गर्न सकिन्छ । 


Youtube SEO 

Youtube SEO भनेको युटुवको भिडियोहरु लाई प्रचार प्रसार गरेर छिटो र सरल रुपमा मनिटाइज गर्न सघाउ पु¥याउन को साथ साथै मनिटाइज गरेको भिडियो बाट मनग्य आय आर्ज गर्न सघाउ पु¥याउछ । यसको लागी यस कम्पनीले परामर्श र प्रविधिकहरु पनि उपलब्ध गराउदछ । 


Social Media SEO 

Social Media SEO  यो भनेको समाजिक संञ्जालमा आफ्नो बस्तु तथा सेवालाई व्यापक बनाउनु हो । यसबारे तालिम तथा प्रविधिक सेवा  दुवै यस कम्पनीले उपलब्ध गराउछ । 


Business SEO

Business SEO  कुनै पनि व्यापरीक संस्थाको समग्र ( उसलाई चाहिने जति सम्पर्ण ) सेवा उपलब्ध गराउनु नै बिजनेश एसइओ हो । यसको कुनै पनि स्पेशल एसइओ भन्ने हुदैन । कुनै व्यापर व्यावसायको आवश्यकता अनुसार उसलाइ आवश्यक पर्ने सम्पुर्ण कुराहरुको तालिम तथा सेवा यसमा प्रदान गरीन्छ 


Online Jobs Service 

Online Jobs Service  भनेको अनलाइनबाट काम गरेर कसरी आय आर्जन गर्न सकिन्छ भनेर दिइने तालिम हो । यसका सेवाहरुको बारेमा विस्तृतमा जानकारी दिएको छ । 

अनलाइन जवका निम्न प्रकारका हुन्छन ।

Chaptcha Typing

App Earning 

Microjobs 

Freelancer

   Affilate Marketing 

  Other Many more


Chaptcha Typing 

अनलाइन टाइपिङ जवमा मुख्यतया क्यप्चा टाइपिङ सम्बन्धी कामहरु पर्दछन । जन चाही सुरुको लेवलको काम हो । यस कामको लागी काम गर्ने व्याक्तिलाई कुनै किसीमको कम्प्युटर हरु आवश्यक पर्दैन । यसको लागी उनीहरु संग मोबाइल भय पुग्छ । 

यसबाट काम गर्नेलाई धेरै कमाइ भन्दा पनि कम्प्युटरमा सुरुमा सिक्ने र हात बसाउनेको लागी उपयुक्त हुन्छ । यसबाट कमाइ जति हुन्छ त्यो पुर्ण रुपमा वास्तमीक र सत्य नै हुन्छ । 

यसबाट काम गर्नेलाई धेरै कमाइ भन्दा पनि कम्प्युटरमा सुरुमा सिक्ने र हात बसाउनेको लागी उपयुक्त हुन्छ । यसबाट कमाइ जति हुन्छ त्यो पुर्ण रुपमा वास्तमीक र सत्य नै हुन्छ । 


App Earning

यो चाहि गुगल प्ले स्टोरमा गयर अर्निङ एप डाउनलोड गरेर त्याहाबाट काम गरेर अर्निङ गर्ने हो । 

यो सबैले गर्न सकिने अनि सरल किसिमको काम हो । यसबाट पार्ट टाइम काम गर्न सकिन्छ । 

यो कम्प्युटर नभयको अनि अनलाइन काम गर्न इच्छुकको लागी अति नै उपयोगी हुन्छ । 

यसबाट खाली समयलाई सदुपयोग गरेर राम्रो आर्य आर्जन गर्न सकिन्छ ।

यो जुनसुकै योग्यता भएकाले पनि सहज रुपमा गर्न सक्दछन । 


Microjobs

माइक्रो जव भन्नाले वेवसाइटमा साना साना जवका टाक्सहरु दिएर ति गर्न लगायर तिनिहरुको पुर्फ पठाउन लगायर ति पठाएको काम ओके भएपछि पेमेन्ट हालीदिने साइटहरु पर्दछन । 

यि साइटहरु विषेश गरी वेवसाइट भिजिट युटुव भिडियो भिजिट लगायत अन्य कामहरुमा अति नै उपयोगी हुनछन । यसमा हामीले हाम्रो काम राख्न र अरुको काम दुवै गर्न सकिन्छ । 


Freelancer

Freelance कुनै पनि वेवसाइटमा गयर काम लियर गर्नुलाइ भनिन्छ । यसमा कामको कुनै समय हुदैन । अफिसियल टाइम भन्ने हुदैन । यसमा अनलाइन आधिकारीक वेवसाइट मार्फक कसैले कसैलाई काम दिन्छन र दिएको काम पुरा भएपछि निश्चीत तोकिएको भुक्तानी दिन्छन । यसमा काम गर्दा काम गर्ने व्याक्तिको योग्यता र क्षमता अनुसार काम दिइन्छ ।

यस्ता कामहरु धेरैजसो विदेशि कम्पनी मार्फत आयका हुन्छन । यि कामहरुमा उच्च पारीश्रमीक काम गर्नेले कम समयमा पाउन सक्छन । 


यि माथिका सेवाहरु लिएबापत लाग्ने शुल्क निम्न रहेको छन ।

Youtube Monetization

सेवाहरु शुल्क 

युटुव सस्क्राइबर ( साधारण )  एक हजारमा रु ३,५००।–

च्यानल पुर्ण मनिटाइज रु १७,०००।–

तालिम लिन चाहनेको लागी तालिम शुल्क रु ५,०००।–

माथि दिएका मुल्य अवस्था हेरेर आपसी सहमतिमा तय गर्न सकिनेछ ।

contact : 9708817430


Facebook Monetization

सेवाहरु शुल्क 

फ्लोस बढाउने लाइक बढाउने सहमतिमा 

सम्पुर्ण सेवा १२,०००।–

तालिम लिन चाहनेको लागी तालिम शुल्क रु ६,०००।–

माथि दिएका मुल्य अवस्था हेरेर आपसी सहमतिमा तय गर्न सकिनेछ ।

Contact : 9708817430


TikTok Monetization

सेवाहरु शुल्क 

फ्लोस बढाउने लाइक बढाउने – हजारमा रु १,०००।–

लाइकको लागी आपसी सहमतिमा

तालिम लिन चाहनेको लागी तालिम शुल्क रु ६,०००।–

माथि दिएका मुल्य अवस्था हेरेर आपसी सहमतिमा तय गर्न सकिनेछ ।

Contact : 9708817430


Google Adsense / Alternate Adsense

सेवाहरु शुल्क 

वेवाइटमा एड लगायको एप्रुभ गराएको रु १५,०००।–

वेवसाइट बनाउन लगाउने सम्म आपसी सहमतिमा

तालिम लिन चाहनेको लागी तालिम शुल्क साधारणको लागी  रु ६,०००।–

साधरण तथा एडभान्स तालिमको लागी रु २५,०००।–

माथि दिएका मुल्य अवस्था हेरेर आपसी सहमतिमा तय गर्न सकिनेछ ।

Contact : 9708817430


Website/App Making 

सेवाहरु शुल्क 

साधारण वेवसाइट बनाउने प्लाटफर्म हेरेर रु ८,०००।– देखि ३,०००० सम्म 

एप बनाउने (वेव एपको) रु १०,०००।–

एप बनाउने + प्ले स्टोरमा पलिसको लागी    रु ३०,०००।–

कस्टम वेवसाइट आपसी सहमतिमा

कस्टम एप बनाउने + प्ले स्टोरमा पब्लिस आपसी सहमतिमा

माथि दिएका मुल्य अवस्था हेरेर आपसी सहमतिमा तय गर्न सकिनेछ ।


Graphic Design 

सेवाहरु शुल्क 

यदि बनाउनु परेमा आपसी सहमतिमा

तालिम लिन चाहनेको लागी तालिम शुल्क रु ६,०००।–

माथि दिएका मुल्य अवस्था हेरेर आपसी सहमतिमा तय गर्न सकिनेछ ।

Contact : 9708817430


SEO Tranining

यस अन्र्तगतका शुल्कहरु तिल दिएका छन । 


Website SEO

सेवाहरु शुल्क 

यदि एसइओ गर्नु परेमा आपसी सहमतिमा

बेसकि तालिम लिन चाहनेको लागी तालिम शुल्क रु ८,०००।–

एडभान्स तालिम लिन चाहनेको लागी शुल्क रु १५,०००।–

माथि दिएका मुल्य अवस्था हेरेर आपसी सहमतिमा तय गर्न सकिनेछ ।

Contacat : 9708817430


Youtube SEO

सेवाहरु शुल्क 

यदि एसइओ गर्नु परेमा आपसी सहमतिमा

बेसकि तालिम लिन चाहनेको लागी तालिम शुल्क रु ३,०००।–

एडभान्स तालिम लिन चाहनेको लागी शुल्क रु ७,०००।–

माथि दिएका मुल्य अवस्था हेरेर आपसी सहमतिमा तय गर्न सकिनेछ ।

Contact : 9708817430


Social Media SEO

सेवाहरु शुल्क 

यदि एसइओ गर्नु परेमा आपसी सहमतिमा

बेसकि तालिम लिन चाहनेको लागी तालिम शुल्क रु ६,०००।–

माथि दिएका मुल्य अवस्था हेरेर आपसी सहमतिमा तय गर्न सकिनेछ ।

Contact : 9708817430


Business SEO

सेवाहरु शुल्क 

यदि एसइओ गर्नु परेमा आपसी सहमतिमा

बेसकि तालिम लिन चाहनेको लागी तालिम शुल्क आपसी सहमतिमा

माथि दिएका मुल्य अवस्था हेरेर आपसी सहमतिमा तय गर्न सकिनेछ ।


Online Jobs Service 

का तालिम शुल्कहरु निम्न रहेको छन ।


Chaptcha Typing

सेवाहरु शुल्क 

तालिम लिन चाहनेको लागी तालिम शुल्क रु १,०००।–

माथि दिएका मुल्य अवस्था हेरेर आपसी सहमतिमा तय गर्न सकिनेछ ।

Contact : 9708817430


App Earning 

सेवाहरु शुल्क 

तालिम लिन चाहनेको लागी तालिम शुल्क रु ३,०००।–

माथि दिएका मुल्य अवस्था हेरेर आपसी सहमतिमा तय गर्न सकिनेछ ।

Contact : 9708817430


Microjobs 

सेवाहरु शुल्क 

तालिम लिन चाहनेको लागी तालिम शुल्क रु ६,५००।–

यसमा व्आच आवर स्वत आफै बढनेछ । –त्यसको लागी दिएको निर्देशन पालना गर्नुपर्नेछ । 

Contact : 9708817430


Freelancer

सेवाहरु शुल्क 

तालिम लिन चाहनेको लागी तालिम शुल्क रु ११,०००।–

यसमा व्आच आवर स्वत आफै बढनेछ । –त्यसको लागी दिएको निर्देशन पालना गर्नुपर्नेछ । 


 

0 Comments